बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा (लाइभ) – Nepal Press

बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा (लाइभ)

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा नेसपा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर