राजनीति – Page 242 – Nepal Press
राजनीति

कांग्रेस लुम्बिनीको केन्द्रलाई आग्रह- भ्रातृ संगठनमा नियुक्ति गर्दा सम्बन्धित तहको सिफारिस खोजौं

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले पार्टी केन्द्रले आफूखुशी विभिन्न भ्रातृ संगठनमा गरेको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित तहको सिफारिसमा मात्र यस्ता नियुक्त गर्न आग्रह गरेको छ । नेपाली कांग्रेस लुम्बिनी लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठक निर्णयको बुँदा नम्बर ११ मा यस्तो निर्णय सार्वजनिक गरिएको छ । केन्द्रीय समितिमा संस्थापन पक्ष...