‘नवीन राप्रपा २०८०’ सफल पार्न लिङदेनले तोके सातै प्रदेशमा संयोजक – Nepal Press

‘नवीन राप्रपा २०८०’ सफल पार्न लिङदेनले तोके सातै प्रदेशमा संयोजक

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नवीन राप्रपा २०८० अभियान कार्यान्वयन गर्न सातै प्रदेशमा संयोजक तोकेका छन् ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलबार वक्तव्य जारी गर्दै केन्द्रीय समितिबाट पारित योजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा संयोजक तोकिएको जनाएका छन् ।

यी हुन् प्रदेश संयोजक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर