मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी – Nepal Press

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिसद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै केही निर्णयसम्म लिने बताइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर