राजनीति – Page 237 – Nepal Press
राजनीति

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: सांसद महासेठ

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउन नहुने बताए । सांसद महासेठले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता,...