घण्टीघरमा उभिएर बाबुरामको दाबी- रास्वपाको उदयमा खुशी छु, २०८४ पछि नयाँ दलको सरकार बन्छ (भिडिओ) – Nepal Press

घण्टीघरमा उभिएर बाबुरामको दाबी- रास्वपाको उदयमा खुशी छु, २०८४ पछि नयाँ दलको सरकार बन्छ (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनपछि नयाँ दलको सरकार बन्ने दाबी गरेका छन् ।

स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा पुगेर रास्वपाको उदयप्रति खुशी भएको बताए ।

उनले भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले चाहेको नयाँ हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लिएर जान सकोस् ।’
उनले आगामी निर्वाचनबाट कांग्रेस, एमाले र माओवादीबाहेक नयाँ दलको सरकार बन्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर