घण्टीघरमा रास्वपाको प्रथम वार्षिकी- झण्डोत्तोलन र पत्रकार सम्मेलन – Nepal Press
लाइभ

घण्टीघरमा रास्वपाको प्रथम वार्षिकी- झण्डोत्तोलन र पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा झण्डोत्तोलन गरिएको छ ।

सभापति रवि लामिछानेलगायतका नेताहरूले झण्डोत्तोलनपछि पत्रकार सम्मेलन आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर