राजनीति – Page 235 – Nepal Press
राजनीति

रिक्त ७ राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेको बताए । राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको उनले जानकारी दिए...