राजनीति – Page 234 – Nepal Press
राजनीति

राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा प्रस्तुत, अर्काे बैठक आइतबार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ। प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सचिव पद्यमप्रसाद पाण्डेयले प्रस्तुुत गरेका हुन्। राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो...