स्थायी कमिटी बैठक – Nepal Press
स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठक बस्दै, एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मनोनयन हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको छ । अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको...