मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै – Nepal Press

मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । गठबन्धन सरकारमा सहभागी बाँकी मन्त्रीको टुंगो लगाउने मुख्य एजेण्डासहित नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेबारी पाएका छन् ।

बाँकी मन्त्रीको टुंगो आज दिउँसो पेरिसडाँडामा बस्ने बैठकले लगाउने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर