माओवादी बैठक तेस्रो दिन पनि जारी, संगठन र सत्ता गठबन्धन बलियो बनाउन केन्द्रित (तस्बिरहरु) – Nepal Press

माओवादी बैठक तेस्रो दिन पनि जारी, संगठन र सत्ता गठबन्धन बलियो बनाउन केन्द्रित (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहेको छ । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बसेको माओवादी बैठक विशेष गरी संगठन संरचनामा केन्द्रित छ ।

केन्द्रीय कार्यालयमा जारी बैठकले तल्ला तहका सम्मेलनको कार्यतालिका हेरफेर गरिसकेको छ । बैठकले सत्ता गठबन्धनलाई चुनावसम्मै लैजानेबारेमा अवधारणा बनाइरहेको छ ।

माओवादीको विहीवारको बैठकका केही तस्बिर:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर