संक्रमितको मृत्यु – Nepal Press
संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा २१ संक्रमितको मृत्यु , १ हजार भन्दा बढीमा संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै कैलालीमा ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २-२ जना, बैतडी, अछाम र दार्चुलाका १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हाे । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...