राष्ट्रिय मानव अधिकार आयोग – Nepal Press
राष्ट्रिय मानव अधिकार आयोग

निलम्बित प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व रहेको जनाएको हो । ‘यसप्रकारका अधिकारमा कुनै...