नागरिकको जीवन जोखिममा पर्न गएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण – Nepal Press

नागरिकको जीवन जोखिममा पर्न गएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

१३ बुदेँ सुझाव कार्यान्वय गर्न पनि सरकारलाई निर्देशन

काठमाडौ । कोभिड–१९ का संक्रमित नेपालमा पनि बढिरहेको र नागरिकको स्वास्थ्यको अधिकारसँगै जीवन जोखिममा परेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ को प्रभावलाई रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारबाट चालिएका कदमको प्रभावकारी कार्यान्वयनसँगै सबै पक्ष र क्षेत्रको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिएको छ ।

यसै सन्दर्भमा आयोगका सदस्य लिली थापाको नेतृत्वमा आयोगका सहसचिव मुरारिप्रसाद खरेलसहितको उच्चस्तरीय टोलीले उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको उच्चस्तरीय निर्देशक समिति संयोजक ईश्वर पोखरेलसँग छलफल पनि गरेको छ ।

छलफलपछि आयोगले सरकार, सम्वद्ध निकाय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई १३ बुदेँ सुझाव कार्यान्वयका लागि ध्यानकर्षण समेत गराएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपसचिव लोकनाथ वास्तोलाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता छन् आयोगले दिएका १३ वटा सुझाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर