मन्त्रिपरिषद् बैठक – Nepal Press
मन्त्रिपरिषद् बैठक

संक्रमणकालीन न्याय हेर्ने दुई आयोगमा ७९ कर्मचारीको अस्थायी दरबन्दी सिर्जना

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा देखिएको कर्मचारी अभावलाई सम्बोधन गर्न अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्य निरुपण तथा मेलमिलाप...