थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय – Nepal Press

थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *