मन्त्रिपरिषद् बैठक – Page 2 – Nepal Press
मन्त्रिपरिषद् बैठक

विस्तारलगत्तै बस्यो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ । मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका छन् । विस्तारित मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन्...