मन्त्रिपरिषद् बैठक – Page 2 – Nepal Press
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् । अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने बताइएको छ । तीव्र गतिमा संक्रमण फैलिएकाले स्वास्थ्य आपतकाल घोषणाका लागि पनि सरकारलाई दबाब...