विस्तारलगत्तै बस्यो मन्त्रिपरिषद् बैठक – Nepal Press

विस्तारलगत्तै बस्यो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ ।

मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् ।

ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका छन् । विस्तारित मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर