फागुन २३ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस – Nepal Press

फागुन २३ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

काठमाडाै । मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक शुक्रबार साँझ बसेकाे मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा‍क्टर शिवमाया तुम्बाहाङफेले नेपाल प्रेसलाई जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै अब राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नेछिन् ।

*सच्याइएको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *