मन्त्रिपरिषद् बैठक– राष्ट्रियसभा अधिवेशन आज मध्यरातिबाट अन्त्य – Nepal Press

मन्त्रिपरिषद् बैठक– राष्ट्रियसभा अधिवेशन आज मध्यरातिबाट अन्त्य

काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।

चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । प्रधानमन्त्रीले आजै थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर