मन्त्रिपरिषद् बैठक बस्दै – Nepal Press

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाएका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकका कुनै विशेष एजेन्डा नभएको एक मन्त्रीले बताए ।

बिहीबार पार्टीको स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । त्यसपछि ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर