सुशासन प्रेस – Page 12 – Nepal Press
सुशासन प्रेस

वन मन्त्रालयका उपसचिव शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका उपसचिव पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । चितवनको खैरहनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उनलाई त्यहाँ रहँदा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । शर्मा...

1 10 11 12 13 14 33