ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत – Nepal Press

ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।

यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामा पनि स्वीकृत भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *