कुटनीति प्रेस – Page 10 – Nepal Press
कुटनीति प्रेस

प्रधानसेनापतिसँग युएईका राजदूत साम्सीले गरे भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।  

1 8 9 10 11 12 40