प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजदूत डीन आर. थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीचको भेटवार्तामा भविष्यमा द्वीपक्षीय हितका विषयमा धारणाहरु राखिएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर