प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिले दिए बधाई – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति रानिल विकरेमेसिङघेले बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर रानिलले बधाई दिँदै नेपाल-श्रीललंका बीचको मित्रता झन प्रगाढ हुने विश्वास व्यक्त गरेका प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर