प्रधानसेनापतिसँग युएईका राजदूत साम्सीले गरे भेट

२०७९ माघ १७ गते २०:३७

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर