सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता – Nepal Press

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ।

अध्यक्ष राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टी कार्यालय बुद्धनगर पुगेका थिए।

भेटवार्तामा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ। राजदूत थम्पसनले पछिल्लो समय राजनीति भेटवार्तालाई बढाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर