बिट्क्वाइन – Nepal Press
बिट्क्वाइन

पेपलभन्दा बिटक्वाइनमा डलर कारोबार धेरै

काठमाडौं । लोकप्रिय तथा सबैभन्दा पुरानो क्रिप्टोकरेन्सी बिट्क्वाइन नेटवर्कमा २०२१ को प्रत्येक त्रैमासिकमा ४८९ बिलियन अमेरिकी डलरको औसतमा कारोबार भएको छ । जुन प्रसिद्ध डिजिटल वालेट पेपलको भन्दा १०० बिलियनभन्दा धेरै हो । यद्यपि, मास्टरकार्ड र भिजाले भने अझै पनि बिट्क्वाइनको भन्दा धेरै पैसाको कारोबार गरिरहेका छन् । ब्लकडेटाको...