बार्सिलोना – Nepal Press
बार्सिलोना

बार्सिलोना युरोपा लिगबाट बाहिरियो, घरेलु मैदानमै हार्यो

काठमाडौं । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३–२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन । जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४–३ अन्तरले पराजित भयो । पहिलो लेगमा...