प्रधानमन्त्री केपी शर्मा ओली – Page 3 – Nepal Press
प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री भन्छन्-हाम्रो आदत बिग्रियो, किन आयात गर्ने इण्डिया गेट र लालकिल्ला चामल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्याप्त उत्पादन भएर पनि सोखका लागि विदेशबाट चामल आयात भइरहेको बताएका छन् । स्वदेशमा पनि हेर्दा राम्रो देखिनेभन्दा पौष्टिकता बढी भएको र स्वस्थकर धान उत्पादन गर्न जनतालाई सुझाव दिए । कृषि महासंघको कार्यक्रममा बोल्दै ओलीले आफू किसानको छोरो भएको र कृषि क्षेत्रको...