बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर) – Nepal Press
बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)
योग दिवस
नेपाल प्रेस २०७७ माघ १ गते १३:२९
२०७७ माघ १ गते १३:२९

काठमाडौं । राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको बिहानै प्रधानमन्त्री निवास बालुवाटारको प्राङ्गणमा पलेटी कसेर योगासन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई योग दिवसका अवसरमा योगा गराइएको हो । प्रधानमन्त्रीले कोरोनापछि योगको महत्व अझ बढेको बताएका छन् ।