साथीहरुले चार महिना पनि कुर्न सकेनन्: प्रधानमन्त्री – Nepal Press

साथीहरुले चार महिना पनि कुर्न सकेनन्: प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही साथीहरुले केही पनि कुर्न नसक्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश दिएको भन्दै रोष प्रकट गरे ।

भने, ‘कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै माझी गुहारे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ