प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको छलफलमा – Nepal Press

प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । संसद विघटन भएपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् । त्यसअघि ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरुसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर