प्रचण्ड–माधव पक्ष – Nepal Press
प्रचण्ड–माधव पक्ष

प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ । नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।