पेरिसडाँडामा प्रचण्ड-माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक जारी – Nepal Press

पेरिसडाँडामा प्रचण्ड-माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक जारी

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक जारी छ ।

केही बेरपछि शूरू हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।

संसद पुन:स्थापनापछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले पछिल्लो राजनीतिक घनाक्रमबारे निर्णय लिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर