प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक शुरू, संसदीय दलको नेता फेर्ने एजेण्डा – Nepal Press

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक शुरू, संसदीय दलको नेता फेर्ने एजेण्डा

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ ।

केही बेरअघि सकिएको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी वैठकमा लैजाने निर्णय गरेको थियो ।

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर