संसदीय दल – Nepal Press
संसदीय दल

प्रदेश २: लोसपा संसदीय दलको बैठक शुरु, दलका नेता चयन गरिने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक जनकपुरधाममा शुरु भएको छ । दलका नेता छान्न अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो । एक साँसदका अनुसार दलको विद्यानमाथि पहिले छलफल हुन्छ । विद्यान पारित भएपछि दलका नेता चयन प्रक्रिया सुरु हुन्छ । बैठकमा...