प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन – Nepal Press
प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन
फोटो फिचर
विजय गजमेर २०७७ फागुन ११ गते १४:२६
२०७७ फागुन ११ गते १४:२६

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव पक्षको नेकपानिकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।

चरणवद्ध संघर्ष गरिरहेको प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत दिउँसो १ बजेदेखि काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।

आदिवासी जनजातिहरू परम्परागत र जातीय भेषभुषामा विरोध प्रदर्शनमा सहभागी थिए ।