धितोपत्र बोर्ड – Nepal Press
धितोपत्र बोर्ड

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलभित्रै रस्साकस्सी, देउवा र प्रचण्डको आ-आफ्नै लबिङ

सत्तागठबन्धनको भागबण्डाको चपेटामा विभिन्न राजनीतिक नियुक्ति हुने निकायहरू परेका छन् । यसको पछिल्लो मारमा सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड परेको छ ।