धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटारमा सर्दै – Nepal Press

धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटारमा सर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालय माग १ गतेदेखि खुमलटार सर्ने भएको छ ।

हाल ललितपुरको जाउलाखेलमा रहेकोे कार्यालय खुमलटारमा स्थानान्तरण हुने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार माग १ गतेदेखि सबै काम सोही ठाउँबाट हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर