एकीकृत समाजवादी – Nepal Press
एकीकृत समाजवादी

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई गठबन्धन गर्न समस्या, एक्लै निर्वाचनमा होमिने मुड

कैलाली । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा गठबन्धन गर्न समस्या भइरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी धेरै गरेपछि एकीकृत साजवादीलाई समस्या भएको हो । दार्चुलामा एकीकृत समाजवादीलाई बाहिर राखेर सहमति गरेपछि एकीकृत समाजवादी रुष्ट भएको थियो । बझाङमा भने माओवादीले...