सेयर बजार – Page 3 – Nepal Press
सेयर बजार

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, करिब १८ अर्ब कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ५१.८६ अंकले बढ्दै ३,१६१.४४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघिको उच्च विन्दु गत बुधबार (साउन २५) गते ३,१२३.१५ रहेको थियो । आज ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७...