नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्ब – Nepal Press

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्ब

काठमाडौं । नेप्से परिसूचक आज १६.९७ अंकले घट्दै २८०१.१३ विन्दुमा पुगेको छ । केही दिनदेखि बजार ओरालो लागेको छ ।

आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड बराबरको किनबेच भयो ।

आज विकास बैंक तथा माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको परिसूचकमा रातो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर