४७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो – Nepal Press

४७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

काठमाडौं । नेप्से परिसूचक आज ४७.४९ अंकले घट्दै २८२८.०१ विन्दुमा रोकिएको छ ।

१ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेचमा आज ६ अर्ब ७२ करोड करोबार भएको छ ।

आज सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको राधी हाइड्रोपावरको कारोबार भएको छ । आज माइक्रोफाइनान्स कम्पनी समूहबाहेक अन्य सबै समूह रातो भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर