सेयर बजार – Page 2 – Nepal Press
सेयर बजार

नेप्से ४१ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट

काठमडौं । नेप्से परिसूचक आज ४१.८४ अंकले बढ्दै २६१२.६५ विन्दुमा पुगेको छ । आज कारोबार भने खासै बढेन । ५८ लाख ४२ हजार १३५ कित्ता सेयर किनबेचमा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रूपैयाँ कारोबार भएको छ । मल्टीप्रपोज फाइनान्स कम्पनीलगायत अन्य चार वटा कम्पनीको सेयर...