सेयर बजार – Page 4 – Nepal Press
सेयर बजार

नेप्सेले तीन हजार विन्दु पार गर्‍यो, एक घण्टामा ५४.९९ अंक बढ्यो

काठमाडौं । नेप्से परिसूचकले ३ हजार विन्दु पार गरेको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ । अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ । यो अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । अहिले खानीखोला र घालेम्दी...