प्रि-ओपन सेसनमा १६.६९ अंकले बढ्यो नेप्से – Nepal Press

प्रि-ओपन सेसनमा १६.६९ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.६९ अंकले बढेको छ । प्रि-ओपन सेसनमा ०.६३ प्रतिशतले बढ्दै नेप्से परिसूचक २६६४.७० विन्दुमा पुगेको हो ।

अहिले भएको २४ हजार ३५ कित्ता सेयर किनबेचमा १ करोड ७९ लाख ८८ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर