प्रि-ओपन सेसन – Nepal Press
प्रि-ओपन सेसन

प्रि-ओपन सेसनमा १६.६९ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.६९ अंकले बढेको छ । प्रि-ओपन सेसनमा ०.६३ प्रतिशतले बढ्दै नेप्से परिसूचक २६६४.७० विन्दुमा पुगेको हो । अहिले भएको २४ हजार ३५ कित्ता सेयर किनबेचमा १ करोड ७९ लाख ८८ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको छ ।